महाकाली नदीमा हाम फालेर एक पुरुष बेपत्ता
दार्चुला | भदौ २८, २०८०
सांकेतिक तस्वीर
दार्चुला: दार्चुलामा महाकाली नदीमा हाम हालेर एक जना पुरुष बेपत्ता भएका छन् ।
आज बिहान नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट हाम फालेका महाकाली नगरपालिका वडा–१ लास्कुका अन्दाजी ४५ वर्षका ज्ञानीराम भूल नदीमा बेपत्ता भएका हुन् ।
स्थानीय र प्रहरीले भुलको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले जानकारी दिए ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

